IME Life New

चार म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंक क्यापिटल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित चार बन्दमुखी योजनाहरुको प्रतिफल सुरक्षित गर्ने आज भदौ २७ गते अन्तिम दिन रहेको छ। प्रतिफल वितरण प्रयोजनका लागि एनआईसी एशिया सेलेक्ट ३०, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड् फण्डले भोली अर्थात भदौ २८ गते शुक्रबार एक दिनका लागि बुकक्लोज गर्दैछन्। त्यसकारण आज गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशिया सेलेक्ट ३० फण्डले कर सहित १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत (कर सहित) एनआईसी एशिया ग्रोथ फण्डले कर सहित ९.५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डले ९.२५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS