IME Life New

ग्लोबल आइएमई समुन्नत योजना १ ले घोषणा गर्यो १००% प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापकको रुपमा संचालित ग्लोबल आइएमई समुन्नत योजना १ले प्रतिफल घोषणा गरेको छ । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि १०० प्रतिशत प्रतिफल घोषणा गरेको हो ।

Esewa
Crest

क्यापिटलले ग्लोबल आइएमई समुन्नत योजना १ का ईकाइ धनीहरुलाई कर सहित १०० प्रतिशत का दरले हुन आउने १ अर्ब रुपयाँ बराबरको प्रतिफल बितरण गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS