IME Life New

ग्लोबल आइएमई समुन्नत योजना–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को नगद लाभांश सुरक्षित गर्ने आज (असोज ८ गते, बिहीबार) अन्तिम दिन रहेको छ ।

यस योजनाले नगद लाभांश वितरण गर्नको लागि भोलि असोज ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसका कारण आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

Esewa
Crest

योजनाले चा.लु आ.व २०७६/०७७ का लागि यस योजनाले इकाईधनीहरूलाई कर सहित ४ प्रतिशतका दरले हुन आउने चार करोड रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS