IME Life New

ग्लोबल आइएमई लघुवित्तको संचालकमा देवकोटा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको संचालकमा सुशोेभन देवकोटा नियुक्त भएको छ । कम्पनीको साउन १५ गते बसेको संचालक मितिको बैठकको निर्णय अनुसार उनलाई नियुक्त गरेको हो ।

देवकोटा कम्पनीको संस्थापक शेयरधनी बैंकको तर्फबाट नियुक्त भएका हुन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS