IME Life New

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड -१ ले प्रतिफल वितरण प्रयोजनका लागि बुकक्लोज मिति तय गरेको छ।

फण्डले असोज ११ गते, शुक्रबार, एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। यस अनुसार असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले, फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

Esewa
Crest

फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS