IME Life New

ग्लोबल आइएमई बैंकले चाबहिल शाखामा रहेको लकर स्थानान्तरण गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले चाबहिल शाखामा रहेको लकर स्थानान्तरण गर्ने भएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ७ केएल टावरस्थित चाबहिल शाखाको लकर स्थानान्तरण गर्ने जनाएको छ ।

बैंकले उक्त चाबहिल शाखाको लकर सोही वडाको चाबहिल सेन्ट्रल प्लाजामा रहेको भवनको पहिलो तल्लामा स्थानान्तरण गरी कात्तिक २६ गते आईतबारदेखि नियमित सेवा प्रदान गर्ने जनाएको छ ।

Esewa
Crest

उक्त लकर स्थानान्तरण गर्दा लकरमा भएको सामान टुटफुट हुन सक्ने भएकाले बैंकले लकरमा त्यस्तो संवेदनशिल सामान भएका ग्राहकलाई कात्तिक २३ गतेभित्र सामान झिक्न आग्रह गरेको छ । अन्यथा लकर सार्दा सामान टुटफुट हुन पुगेमा बैंक जिम्मा नरहने समेत बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS