IME Life New

ग्रीनलाइफ हाइड्रोपावरको करिब डेढ करोड कित्ता शेयरको लकइन पिरियड फागुन ६ बाट सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरको करिब डेढ करोड कित्ता शेयरको लकइन पिरियड आउँदो फागुन ६ गतेबाट सकिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीको १ करोड ४५ लाख ७३ हजार ५२८ कित्ता शेयरको लकइन पिरियड आउँदो फागुन ६ गतेबाट सकिने जानकारी गराएको छ। जसमा संस्थापक समूहको १ करोड ४४ लाख कित्ता तथा कर्मचारीको ६९ हजार ९२८ कित्ता र आयोनाज प्रभावित स्थानीयको १ लाख ३ हजार ६०० कित्ता साधारण शेयर रहेका छन्।

Esewa
Crest

सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा नियमानुसार रोक्का रहने पनि कम्पनीले स्पष्ट पारेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS