IME Life New

ग्राहकहरुलाई केवाईसी अद्यावधिक गर्न कामना विकास बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना विकास बैंकले आफ्ना सेवाग्राहीलाई ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै सबै ग्राहकहरुलाई केवाइसी अपडेट गर्न आग्रह गरेको हो ।

बैंकमा खाता खाली कारोबार गर्दै आईरहेका ग्राहकहरुलाई विभिन्न माध्यमबाट पटकपटक अद्यावधिक गर्न जानकारी गराउदा पनि पूर्ण रुपमा केवाईसी अद्यावधिक नभएकाले बैंकले सबैलाई केवाइसी अपडेट गर्न आग्रह गरेको हो ।

Esewa
Crest

बैंकले ग्राहकहरुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अद्यावधिक गर्न आग्रह गरेको छ । तोकिएको समयभित्र अद्यावधिक नगराईएमा प्रचलित कानून तथा बैंकको खाता संचालन नियम बमोजिम हुने समेत बैंकले जनाएको छ । ग्राहकहरुले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयमा सम्पर्क गरी केवाईसी अद्यावधिक गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS