IME Life New

ग्रामीण विकास लघुवित्तद्धारा विद्यालयलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बाँसगढी । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सेमलार र बाँसगढीको कार्यक्षेत्रमा पर्ने बुटवल उपमहानगर पालिका, रानीवगिया, रुपन्देही स्थित सैनामैना माध्यमिक विद्यालयलमा पिउनेपानी स्वच्छ बनाउनका लागि फाइभ स्टेज युभी पिउरीफाई फिल्टर प्रणालीको पानी प्रशोधन उपकरण जडान गरी हस्तान्तरण गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल वस्याल र प्राचार्य नेत्रलाल पुरीलाई विद्यालयमा आयोजित हालै एक समारोहका बीच सो पानी प्रशोधन उपकरण हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कार्कीले सामुदायिक विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था गर्न संस्थाले पानी प्रशोधन उपकरण जडान गरी सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसबाट विद्यार्थीहरूको स्वास्थ्यमा प्रत्यक्ष फाईदा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS