IME Life New

ग्रामिण विकास लघुवित्तमा सञ्चालक समिति परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थामा सञ्चालक समिति परिवर्तन भएको छ ।

साउन २६ गतेदेखि कम्पनीका वर्तमान सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट चण्डी प्रसाद घिमिरे, नेपाल राष्ट्र बैंकको तर्फबाट सुदिप फुंयाल, नेपाल बैंकको तर्फबाट पासाङ दोर्जी शेर्पा र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट विनय रमण पौडेल रहेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS