IME Life New

गौतम अडानीले सञ्चालनमा ल्याए विश्वकै ठूलो सोलार प्लान्ट, ३० गिगावाट क्लिन एनर्जी उत्पादन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गौतम अडानीको कम्पनी अडानी ग्रीन इनर्जी लिमिटेडले विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा आयोजनाको पहिलो क्षमताको सञ्चालन सुरु गरेको छ। गुजरातको खभ्रामा बनेको यो प्लान्टमा ५५१ मेगावाट क्षमताको मात्रै सञ्चालनमा आएको छ।

कम्पनीले यस विषयमा जानकारीपछि आज बुधबार अडानी ग्रीन इनर्जीको शेयरभाउमा वृद्धि भएको हो । शेयर कारोबारको समयमा ४ प्रतितभन्दा बढेर भारु १ हजार ८८२ पुगेको थियो। तर, कारोबारको अन्त्यमा यसको शेयर २.११ प्रतिशतले बढेर भारु १ हजार ८५३.८० मा बन्द भएको छ।

Esewa
Crest

विश्वकै ठूलो नवीकरणीय ऊर्जा परियोजना ७२६ वर्ग किलोमिटरमा फैलिएको छ। यसले ३० गिगावाट क्लिन इनर्जी उत्पादन गर्नेछ र करिब १.८ करोड घरमा बिजुली उपलब्ध गराउनेछ।

यो परियोजनाको लागत कम्तीमा २.२६ अर्ब डलर लाग्ने भारत सरकारको अनुमान छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS