IME Life New

गौतम अडानीको सम्पत्तिमा उछाल, एकैदिन ३.१७ अर्ब डलरले बढ्यो नेटवर्थ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गौतम अडानीले पछिल्लो २४ घन्टामा भारु २ लाख ६४ हजार करोड कमाएका छन्।

भारतीय शेयरमा मंगलबार सुस्तता देखिए पनि अर्बपति गौतम अडानीका कम्पनीहरुको शेयरभाउमा पनि उछाल आएको थियो। शेयरभाउमा आएको तीव्रताका कारण गौतम अडानीको सम्पत्ति एकैदिन ३.१७ अर्ब डलर अर्थात भारु २ लाख ६४ हजार करोडले बढेको छ।

Esewa
Crest

शीर्ष १५ अर्बपतिको सूचीमा टेस्लाका सीईओ एलन मस्कपछि गौतम अडानीले सबैभन्दा बढी कमाइ गर्ने बिजनेसम्यान बनेका छन्। एलन मस्कले पछिल्लो २४ घन्टामा ८.३३ अर्ब डलर कमाएका छन्। उनको कुल नेटवर्थ १९६ अर्ब डलर पुगेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS