IME Life New

गोंगबुमा नेपाल बैंकको नयाँ शाखा संचालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकले काठमाडौंको टोखा नगरपालिका ९, गोंगबुमा नयाँ शाखा संचालनमा ल्याएको छ । यससँगै बैंकका शाखा संख्या २२८ पुगेका छन् । शाखा कार्यालयको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र टोखा नगरपालिका ९ का अध्यक्ष रामभक्त घिमिरेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सीईओ अधिकारीले स्थानीय जनता तथा संघसंस्थाको धेरै पहिलेदेखिको अनुरोधलाई मनन गरेर गोंगबु शाखा खोलिएको र टोखा नगरबासीलाई प्रतिस्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैंकिङ सेवा दिने जनाए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS