IME Life New

गुहेश्वरी मर्चेण्ट बैंकिङको साधारण सभा पुस २८ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले १९औं वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । कम्पनीले सभा गुहेश्वरी भवन, हरिहर भवन ललितपुरमा बिहान ११ बजे गर्ने जनाएको छ।

सभाले ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, उपयुक्त कम्पनीसँग मर्जर वा एक्विजिशनमा जानु परेमा सम्पूर्ण कार्य गर्नका लागि अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुनेछ ।

Esewa
Crest

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका पुस २१ गतेदेखि २८ गतेसम्म बन्द रहने छ । बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS