IME Life New

गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ५ दशमलव २५ प्रतिशत बोनस शेयर नेप्सेमा आज सूचीकृत भएको छ । कम्पनीको ९ लाख ८५ हजार ४४६ कित्ता शेयर सूचीकृत भएको हो ।

गुराँसको मंसिर ४ गते बिहीबार सम्पन्न १० औं वार्षिक सभाले आ.व ७४।०७५ को नाफाबाट शेयरधनीलाई वितरण गर्न अनुमोदन गरेको ५ दशमलव २५ प्रतिशत बोनस शेयर मंगलबार सूचीकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS