IME Life New

गुराँस लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नविकरणमा ब्याज छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेख पूर्नजागरण गर्दा ५० प्रतिशत छुट दिने गुराँस लाइफले जनाएको छ ।

कम्पनीले पौष ६ गतेदेखि पौष २५ गतेसम्म बीमालेख पूर्नजागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिने जनाएको छ ।

Esewa
Crest

सन् २०१९ र २०२० मा परिपक्व हुने बीमालेखहरुमा यो छुट सुविधा लागु नहुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS