IME Life New

गुराँस लाइफको व्यतित बीमालेख नविकरणमा व्याज छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने भएको छ ।

कम्पनीले मंसिर ८ गतेदेखि मंसिर २७ गतेसम्म बीमालेख पूनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिने भएको हो ।

Esewa
Crest

सन् २०१९ र २०२० मा परिपक्व हुने बीमालेखहरुमा यो छुट सुविधा लागू नहुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS