IME Life New

गुँरास लाइफद्धारा मृतकको परिवारलाई बीमा वापतको १४ लाख रुपैयाँ हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गुराँस लाइफ इन्स्योरेन्स हेटौडा शाखाले मृतकको परिवारलाई बीमा वापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

मनहरि गाँउपालिकाका वडा ६का अध्यक्ष गोपी लामा मुक्तान तथा गुराँसका शाखा प्रमुख पौडेल, अण्डरराइटिङ्ग राजकुमार महतले संयुक्त रुपमा सो चेक हस्तान्तरण गरेका हुन् ।
रोजगारीको शिलशालामा साउदी अबरमा पुगेका मनहरी गाउँपालिका वडा ६ बस्ने विशाल थापा मगरको असमायिक निधन भएका कारण बीमा कम्पनीले उनको परिवारलाई बीमा दाबी पावतको १४ लाख रूपैयाँ रकम भुक्तानी गरको हो ।

Esewa
Crest

कम्पनीले बीमित विशाल थापा मगरको श्रीमती विमला राना मगरलाई बीमा दाबी रकम १४ लाख रूपैयाँ हस्तान्तरण गरिएको कम्पनीले गुराँस लाइफ इन्स्योरेन्सका हेटौंडा शाखा प्रमुख एनिषा पौडेलले बताईन ।

कार्यक्रममा हेटौडा शाखाका अभिकर्ता, एजेन्सी मेनेजरहरु, बैंकर्सहरु, स्थानियको लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS