IME Life New

गुँरास लाइफको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । गुँरास लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको १५४ औँ बैठकले आफ्ना शेयरधनीहरुलाई १३ दशमलव १०१५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS