IME Life New

गण्डकी विकास बैंकद्धारा कालिका प्राथमिक बिद्यालयलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गण्डकी विकाश बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नवलपरासी जिल्लाको कावासोती न.पा. वडा नं १३ बुढौली कुनामा स्थित श्री कालिका प्राथमिक बिद्यालयमा अध्ययनरत करिब १२५ जना छात्र छात्राहरुलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गरेको छ ।

कार्यक्रमबाट स्थानिय विद्यालयमा अध्ययनरत करिब १२५ जना निम्न बर्गका छात्र छात्रा प्रत्यक्ष रुपमा लाभन्वित भएका थिए । प्रमुख अतिथि वडा अध्यक्ष बिनोद राना मगर तथा बैंकका सञ्चालक पद्य प्रसाद पौडेलले संयुक्त रुपमा उक्त विद्यालयका छात्र छात्राहरुलाई स्वीटर, झोला एवं स्टेसनरी सामाग्रीहरु वितरण गरेका हुन् ।

Esewa
Crest

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरु, विद्यालयका शिक्षक शिक्षीका, विद्यार्थी, अभिभावक एवं स्थानियहरुको उपस्थिती रहेको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS