IME Life New

गणपति लघुवित्तको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । संस्थाले गत फागुन २८ गते सम्पन्न चौंथो वार्षिक साधारण सभाबाट पारित गरेको १५ प्रतिशत बोनश शेयर बुक क्क्लोज भएको अघिल्लो दिन अर्थात् फागुन १३ गतेसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।

उक्त मिति पश्चात अभौतिकीकरण गराएका सेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS