IME Life New

“नि:शुल्क कोरोना बीमा” भन्दै प्रचार नगर्न बीमा समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले कोरोना बीमासँग जोडेर नि:शुल्क भन्दै प्रचार नगर्न बीमा समितिले सबै बीमा कम्पनी तथा अन्य संस्थाहरुलाई आज निर्देशन दिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलद्वारा जारी निर्देशनमा भनिएको छ, ‘कोरोना बीमालेखसँग जोडी केही जीवन बीमा व्यवसाय गर्ने बीमक तथा अन्य संस्थाहरुले समेत कोरोना बीमा गर्ने र नि:शुल्क कोरोना बीमा गरिदिने भन्ने व्यहोराको सूचना प्राप्त हुन आएको विषयमा समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।’

Esewa
Crest

बीमा समितिले निर्जिवन बीमा कम्पनीबाहेकका बीमा कम्पनीहरुले कोभिड बीमा नगर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS