IME Life New

कोभिड–१९ का कारण मृतक बीमितको परिवारलाई युनियन लाइफले गर्यो मृत्यु दाबी भूक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोभिड १९  संक्रमणका कारण ज्यान गुमाएकी बीमित स्व. अनु लामाकी आमालाई युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीको भैरहवा शाखाले स्व. अनु लामाकी आमा लेम कुमारी लामालाई उक्त दाबी भुक्तानी गरेको हो ।

कम्पनीले बुटवल उ न पा – ७ मा बस्दै आएकी लेम कुमारी लामालाई माघ २ गते २६ लाख ४० हजार रुपैयाँ चेक मार्फत दाबी भुक्तानी गरेको हो । मृतक लामाले युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा २५ लाख बिमाङ्क रकमको वार्षिक अग्रिम भुक्तानी जीवन बीमा गरेकी थिइन् ।

Esewa
Crest

एरिया म्यानेजर शिव कुमाल तथा शाखा प्रमुख राजकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै कम्पनीले दाबी भुक्तानी प्रक्रिया सम्पुर्ण कागजातहरु पूरा भएको केहि दिन भित्रै दाबी भुक्तानी प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS