IME Life New

कैलाशलाई प्राप्ति गरेको प्राइम बैकको एकिकृत कारोबार फाल्गुण २९ गतेबाट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।प्राइम कर्मसीयल बैंक र कैलाश विकास बैंकको एकिकृत कारोबार हुने भएको छ । बैंकले जारी गरेको सूचनामा दुई बैंक बिच फाल्गुण २९ गतेबाट प्राइम बैंकको नामबाट एकिकृत कारोबार हुने भएको छ ।

राष्ट्र बैंकको फाल्गुण १८ गतेको पत्रबाट वित्तीय संस्थाहरु प्राप्ति गर्ने अन्तिम स्वीकृत प्राप्त भएको र फागुन २१ गते कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृत लिएको सूचनामा उल्लेख छ । एक्विजिशन पश्चात बैंकको रजिष्टार्ड केन्द्रीय कार्यालय प्राइम कमर्सियल बैंकको केन्द्रीय कार्यालय कमलपोखरीमा हुने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS