IME Life New

कृषि विकास बैंकको अध्यक्षमा पुडासैनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको संचालक हेरफेर भएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरीयको फागुन १० गतेको निर्णयअनुसार बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् ।

कागेश्वरी मनोहरा ३ काठमाडौं स्थायी ठेगाना भएका पुडासैनीलाई कृषि विकास बैंकको नियमावलीको नियम १२ (२) को खण्ड ‘क’ बमोजिम बैंकको संचालक समितिको अध्यक्षमा पदमा नियुक्त गरेकोले बैंक संचालक समितिको फागुन १० गते नै बसेको बैठकमा पुडासैनीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

Esewa
Crest

साथै सोही बैठकले पुडासैनीलाई संचालक समितिको अध्यक्ष पदमा छनोट गरी निजले प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष सपथ लिएका हुन् ।

1677216392762

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS