IME Life New

कृषि विकास बैंकका सिईओ उपाध्याय बने नेपाल बैंकर्स एशोसिएशनको उपाध्यक्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडा । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्याय नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्ष पदम निर्विरोध निर्वाचित भएका छन् । रिक्त रहेको उपाध्यक्ष पदका लागि हिजो भएको प्रक्रियामा उपाध्याय निर्वाचित भएका हुन् ।

संघको मंगलबार हुने साधारणसभाबाट नयाँ पदाधिकारीको घोषणा हुनेछ । त्यस्तै, एशोसिएसनको बाँकी रहेको दुई सदस्यमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबीआइका सीईओ दीपककुमार डे निर्विरोध निर्वाचित भएको संघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS