IME Life New

कृषि विकास बैंकका ग्राहकले कर्जाको हर्जना व्याजमा शतप्रतिशतसम्म छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकले हर्जाना व्याजमा ५० प्रतिशत देखि १०० प्रतिशत सम्म विशेष छुट पाउने भएका छन् ।

हाल कोभिड–१९का कारणले उत्पन्न विषम् परिस्थितिलाईमध्ये नजर गरी बैंकले विशेष छुटको व्यवस्था गरेको बैंकले जनाएको छ । उक्त अवसरको सदुपयोग गरी लाभान्वित हुन आम कर्जाग्राहक महानुभावलाई बैंकले अनुरोध गर्दै आफुले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखाहरुमा २०७८ असार मसान्त भित्र यथाशिघ्र सम्पर्क गरी अवसरको सदुपयोग गर्न बैंकले अनुरोध गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS