IME Life New

कृषि उद्यमको लागि अमेरिकाले लक्ष्मी बैंकमार्फत् रु.६ अर्ब लगानी गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपालमा कृषि व्यवसायलाई प्रवर्द्धन गर्न अमेरिकी सहयोग नियोग यूएसएडले लक्ष्मी बैंकलाई ४ करोड ५० लाख अमेरिकी डलर(५ अर्ब ८७ करोड ५५ लाख ५५ हजार रुपैयाँ) कर्जा लगानी गर्ने भएको छ।

लघु तथा मझौला कृषि उद्यमको प्रवर्द्धनको लागि यूएसएआइडीले दिने ४ करोड ५० लाख प्रत्यक्ष कर्जा र २५ लाख अमेरिकी डलर (३२ करोड ६४ लाख १९ हजार रुपैयाँ)अमेरिकी डलर‌कर्जा ग्यारेन्टीले नेपालमा कृषि व्यवसायमा संलग्न लघु उद्यमीलाई पूँजी लगानीका लागि कर्जा उपलब्ध गराउने डेभलपमेन्ट क्रेडिट अथोरिटीको वेबसाइटमा उल्लेख गरिएको छ।

Esewa
Crest

लक्ष्मी बैंकलाई‌ दिइने कर्जा रकमको स्वीकृति डेभलपमेन्ट क्रेडिट अथोरिटीको बैठकले स्वीकृत गरेको छ।

सन् २०१६ मा यूएसएआइडीमार्फत् डेभलपमेन्ट क्रेडिट अथोरिटीले लक्ष्मी बैंकसँग ८ वर्षे सम्झौता गरेको थियो। त्यसबेला ५०‌ लाख अमेरिकी डलर(६५ करोड २८ लाख ३९ हजार रुपैयाँ) लगानीको सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

10%
sad

दु :खी

15%
amazed

अचम्मित

10%
excited

उत्साहित

4%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS