IME Life New

कुमारी र देवः विकास बैंकको एकिकृत कारोबार असार २८ गतेदेखि शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देवः विकास बैंकलाई प्राप्ती गरेको कुमारी बैंकले असार २८ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । कुमारी बैकले देवः विकास बैंकको १०० बराबर ८६ कित्ता शेयर स्वापमा मर्ज भएको हो।

दुवै बैंकले एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयबाट असार १४ गते अन्तिम स्वीकृति पाइसकेका छन् ।

Esewa
Crest

देवः विकासलाई एक्वायर गरेपश्चात कुमारी बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड हुनेछ । बैंकको निक्षेप १ खर्ब २० अर्ब र कर्जा १ खर्ब ५ अर्ब हुनेछ । यसैगरी, बैंकको शाखा सञ्जाल २०९ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS