IME Life New

कुमारी बैंकले २९ हजार ६८८ कित्ता संस्थापक शेयर विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले २९ हजार ६८८ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनी दिपक पाण्डेको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयर खरीद गर्न ईच्छुक बैंकका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय टंगाल, काठमाडौं वा बैंकको शेयर रजिष्ट्रार, नक्साल, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन बैंकले आग्रह गरेको छ ।

Esewa
Crest

बैंकले तोको समय ३५ दिनभित्र पनि शेयर खरीदका लागि कुनै निवेदन नआएमा उक्त शेयर अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने बैंकले सोही सुचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS