IME Life New

कुमारी बैंकले १२.७५ प्रतिशत बोनस सेयर दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कुमारी बैंकले १२.७५ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई बोनस सेयर दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने बैंकले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS