IME Life New

किसान लघुवित्तको सञ्चालकमा राजेश भण्डारी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । किसान लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको सदस्यमा राजेश भण्डारी मनोनित भएका छन् । बैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त पदमा चयन गरेको हो ।

यसअघिका सञ्चालक मनोज न्यौपानेले सञ्चालक समिति सदस्यबाट दिएको राजीनामा स्वीकृत गरी रिक्त रहेको पदमा भण्डारीलाई मनोनित गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS