IME Life New

किसान लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्षको सोहि अवधिको तुलनामा यो नाफा ७३१.१७ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा संस्थाले ४४ लाख ७६ हजार खुद नाफा आर्जन गरेको थियो।

संस्थाको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ र जगेडा तथा कोष १० करोड ८० लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाले सञ्चालन मुनाफा बापत ३ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष संचालन मुनाफा २४ लाख ४४ हजार रुपैयाँमा सीमित थियो।

संस्थाले १७ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यस्तो आम्दानी ३ करोड ८९ लाख रुपैयाँमा सीमित थियो।

समिक्षा संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ९.४७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ५२ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS