IME Life New

कालिका लघुवित वित्तिय संस्थाले ८ प्रतिशत बोनस दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कालिका लघुवित्त वित्तीय संस्थाले आठ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न ०.४२५ नगद लाभांश पनि दिने भएको छ । कालिको हाल चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS