IME Life New

कालिका लघुवित्तको सिइओमा पुनः अधिकारी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः महेन्द्र अधिकारी नियुक्त भएका छन् ।

अधिकारीले गत असोज ३० गतेबाट दुई वर्षका लागि उक्त पदमा नियुक्त भई कामकाज गरिरहेकोमा चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले सोही मितिबाट लागू हुने गरी आगामी ४ वर्षका लागि उनलाई पुनः पदावधि थप गरिएको संस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS