IME Life New

कालिका लघुवित्तको अध्यक्षमा क्षेत्री नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्ष पदमा चन्द्रबहादुर क्षेत्री नियुक्त भएका छन् । संस्थाको गत जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष कृष्णबहादुर खाँणले दिएको राजीनामा स्वीकृत गरी बाँकी कार्यकालको लागि अध्यक्षमा क्षेत्रीलाई चयन गरेको हो ।

यसअघिका अध्यक्ष कृष्णबहादुर खाँड वालिङ नगरपालिकाको मेयरमा निर्वाचित भएपछि अध्यक्षको जिम्मेवारीमा कम्पनीको सञ्चालक समितिले क्षेत्रिलाई सर्वसम्मत चयन गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS