IME Life New

कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स बीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स बीच व्यावसायिक सहकार्र्य सम्बन्धी सम्झौता भएको छ ।सम्झौता पश्चात् बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पालना गरी अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबाट सिफारिस भई आएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट आफ्ना १ सय २४ वटै शाखाबाट घर कर्जा प्रदान गर्नेछ ।

यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अजिराका प्रबन्ध निर्देशक अनुप ढुङ्गानाले बैंकको केन्द्रीय कार्यलय ज्ञानेश्वरमा एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS