IME Life New

कामना सेवा विकास बैंकद्धारा ग्राहकलाई मुद्दती निक्षेप रकम भुक्तानी लिन आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मुद्दती निक्षेप खाता भएका ग्राहहरुलाई सावाँ ब्याज रकम लैजान आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै बैंकका ग्राहकहरुलाई यस्तो आग्रह गरेको हो ।

बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन (२०७७ को निर्देशन नं १६ को बुँदा ३(६) को व्यवस्था आउनु अगावै बैंकमा मुद्दती खाता खोली रकम राखेका केही ग्राहकहरूले मुद्दती अवधि समाप्त भइसक्दा पनि साँवा तथा व्याज रकम भुक्तानी लिन नआएका ग्राहकहरूलाई आफ्नो रकम भुक्तानी लिन सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS