IME Life New

कामना सेवा विकास बैंकको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा कामना सेवा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १८ दशमलव ५० प्रतिशत बोनश शेयरपछिको शेयर मुल्य समायोजन भएको हो ।

शेयर मुल्य समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ६०७ रुपैयाँ कायम भएको छ । बैंकको अघिल्लो कारोबार मूल्य प्रति कित्ता ७१९ रुपैयाँको आधारमा शेयर मुल्य समायोजन गरेको हो ।

Esewa
Crest

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज कार्तिक १० गते बुक क्लोज गरेसँगै आज शेयर मूल्य समायोजन भएको हो।

बैंकले कात्तिक २३ गतेका लागि साधारणसभा डाकेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट १८ दशमलव ५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ० दशमलव ९७ प्रतिशत नगद गरि कुल १९ दशमलव ४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS