IME Life New

कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको १० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब भोलि बिहीवारबाट लगानीकर्ताले यस ऋणपत्र खरीदविक्री गर्न सक्नेछन् ।

सर्वसाधारणमा वितरण गरिएको ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम जेठ ७ गतेको निर्णयअनुसार यस ऋणपत्र सूचिकरण भएको हो ।

Esewa
Crest

बैंकले माघ २२ गतेबाट फागुन ६ गतेसम्म १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS