IME Life New

काठमाडौँको भोटाहिटीमा कामना सेवा विकास बैंकको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौँको भोटाहिटीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा कार्यालयको संख्या १२८ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै बैंकका शाखा २३ वटा शाखा कार्यालय पुगेको बैंकले जनाएको छ । भोटाहिटी शाखाको उद्घाटन काठमाडौं महानगरपालिका २७ का वडाध्यक्ष चिनिया मान बज्राचार्य र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा गरेका हुन् ।

Esewa
Crest

सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एसएमएस बैैंकिङ जस्ता डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले १२८ वटा शाखा, एउटा विस्तारीत काउन्टर तथा ७० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS