IME Life New

कहिलेसम्म कायम इकाइधनीले लक्ष्मी उन्नति कोष र भ्यालु फन्ड-२ को लाभांश पाउने ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड–२ को लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।

कोष प्रवर्द्धधक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल रहेका यी दुवै म्युचुअल फन्डको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरणार्थ साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ साउन ३० गतेसम्म कायम इकाइधनीहरुमात्रै यी दुवै म्युचुअल फन्डको लाभांश पाउन योग्य हुनेछन्।

Crest

योजना व्यवस्थापकको बैठकले लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई करसहित ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फन्ड–२ का इकाइधनीहरुलाई करसहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS