IME Life New

धितोपत्र बोर्डबाट ‘सिटिजन सन्तुलित योजना’का इकाइहरु निष्कासन गर्न अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘सिटिजन सन्तुलित योजना’का इकाइहरु निष्कासन गर्न अनुमति दिएको छ।

धितोपत्र बोर्डले उक्त म्युचुअल फन्डको १ अर्ब रुपैयाँबराबरका इकाइ निष्कासन गर्न अनुमति दिएको हो।

Esewa
Crest

अब योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले यस म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ। यो बन्दमुखी योजना हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS