IME Life New

गरिमा सुवर्ण योजनाका इकाइ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ‘गरिमा सुवर्ण योजना’का इकाइ निष्कासन गर्न अनुमति माग गरिएको छ।

योजना व्यवस्थापक गरिमा क्यापिटलले उक्त म्युचुअल फन्डका इकाइहरु निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा गरिमा क्यापिटलले यस योजनाका १ अर्ब रुपैयाँबराबरका इकाइ जारी गर्नेछ। जसअनुसार क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

यो योजना गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ। यो खुलामुखी योजना हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS