IME Life New

कसुवा खोला हाईड्रोपावरको साधारणसभा भदौ २ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कसुवा खोला हाईड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा भदौ २ गते गर्ने भएको छ । कम्पनीको साउन १० गते बसेको सञ्चालक समिति बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।सभा काठमाडौंको त्रिपुरेश्वरस्थित कार्यालयमा गरिने कम्पनीले जनाको छ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १९ गतेदेखि भदौ २ गतेसम्म बुक क्लोज गर्नेछ । त्यसकारण साउन १८ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS