IME Life New

कर्मचारी सञ्चय कोषको विज्ञापन रद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न विज्ञापन तथा लिखित परिक्षा रद्ध गरेको छ । लोक सेवा आयोगबाट २०७७/८/१४ देखि २०७७/८/२४ सम्म सञ्चालन भएका कोषको विभिन्न तहका लिखित परिक्षा रद्ध गर्ने निर्णय गरेको हो ।

कोषले विज्ञापन न.१९/०७५/७६ देखि २५/०७५/७६ सम्मका विभिन्न सेवा समुहका तह ६/७/८ र ९ का आयोगबाट नतिजा प्रकाशन गर्न बाँकी विभिन्न पदहरुको लिखित परिक्षा रद्ध गर्ने निर्णय गरेको छ । साथै ०७७/११/२० र २१ गते प्रकाशित विज्ञापन न.१/०७७/७८ देखि २४/०७७/७८ सम्मका विज्ञापनहरु कोषबाट रद्ध गर्ने निर्णय भएकोले कोषले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS