IME Life New

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारणसभा असोज २९ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले साधारणसभा असोज २९ गते गर्ने भएको छ । बैंकको प्रधान कार्यालय आदर्शनगर बिरगंजमा ७ः३५ उक्त सभा शुरु गर्ने जनाएको छ ।

सभामा बैंकले आर्थिक वर्ष ७५/७६ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नगद प्रवाह र अन्य वित्तीय विवरण पारित गर्ने र आर्थिक वर्ष ७६/७७ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्ताव रहेको छ ।

Esewa
Crest

सभामा विशेष प्रस्ताव अन्तर्गत मर्जर तथा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने, कार्य क्षेत्र थप गर्न प्रबन्धकपत्रमा आवश्यक संशोधन गर्ने, मकवानपुर र काभ्रेलाई कार्यक्षेत्र हटाउने र नियामकको निकायको निर्देशन बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियारी संचालन समितिलाई दिनोयतका एजेण्डा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS