IME Life New

कर्णाली प्रदेशमा राष्ट्रिय बीमा संस्थानको पहिलो शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सुर्खेत । सरकारी लगानीमा सञ्चालित राष्ट्रिय बीमा संस्थानले कर्णाली प्रदेशमा पहिलो पटक शाखा स्थापना गरेको छ । संस्थानले कर्णाली प्रदेश अन्र्तगत सुर्खेत जिल्लाको बिरेन्द्रनगरमा प्रदेशकै पहिलो शाखा बिस्तार गरेको हो ।

संस्थानले बीमा क्षेत्रको बढ्दो दायरालाइ मध्यनजर गर्दै उक्त प्रदेशमा पहिलो पटक शाखा बिस्तार गरेको जनाएको छ । उक्त नयाँ शाखा कार्यालयको अनौपचारिक रुपमा कार्य शुभारम्भ गरिएको संस्थानले जनाएको छ । यद्यपि औपचारिक उद्घाटन गर्न भने बाँकी छ । मङ्सिर महिनामा एक कार्यक्रम गरी सो शाखाको औपचारिक रुपमा उदघाटन हुने सुर्खेत शाखा प्रमुख रमेश उपाध्यायले इन्स्योरेन्स खबरलाई जानकारी दिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS