IME Life New

कर्जा प्रवाहमा ऋणीको स्वईच्छाले बीमा कम्पनीको छनोट गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बैंक तथा वित्तिय संस्थाले कर्जा प्रवाहको क्रममा ऋणीले छनोट गरिएको बीमा कम्पनीबाट मात्र कर्जा सुरक्षण स्वरुप राखिएको सम्पतीको बीमा गराउनुपर्ने व्यवश्था गरिएको छ । आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा.चिरञ्जीवी नेपालले बैक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणी स्वयम्ले छनोट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पतीको बीमा गर्न पाउने व्यवस्था गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयमले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने र कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था मौद्रिक नीतिले गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS