IME Life New

एसीयन लाईफले हकप्रदको लागि तोक्यो बुक क्लोज मिती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


एसियन लाइफ इन्सुरेन्सको ६० प्रतिशत हकप्रद निष्कासनका लागि फागुन २२ गते सेयरधनी दर्ता पुस्तिका बन्द ९बुक क्लोज० हुने भएको छ । फागुन २१ गतेसम्म सेयर किन्ने लगानीकर्ताले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हाल यसको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ छ । कम्पनीको हकप्रद बिक्रीपछि पुँजी २ अर्ब १ करोड भन्दा धेरै पुग्नेछ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३९ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS